१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एक हप्तापछि खुल्यो बेनी-दरबाङ सडक

काठमाडौं । म्याग्दीका तीन वटा पालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरबाङ सडक एक हप्तापछि खुलेको छ । मङ्गला र मालिका गाउँपालिकाको सीमानामा रहेको दु:खु खोलाको पुलमा पर्खाल बगाएर जोखिम भएपछि आवतजावत