१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कपनमा ढलमा खसेका बालक बेपत्ता

स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन् । बर्षाका कारण जलम्ग्न हुने सडकमा यातायात समेत अवरुद्ध हुने गरेको छ ।

महाकाली नदीमा एक युवक बेपत्ता

बैतडी । बैतडीस्थित महाकाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दार्चुलाको लेकम गाउँपालिका– ३ का २७ वर्षीय टीकाराम टमाटा रहेका छन् । उनी झुलाघाटबाट १ किमि

बेपत्ता पारिएकाहरूको खोजीमा सरकार प्रतिवद्ध छ– मन्त्री कार्की

कार्यक्रममा कानून बनाएर नपुग्ने भन्दै महान्यायाधिवक्ता खम्बबहादुर खातीले कानूनको परिपालना गरी अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले यो कुनै मुद्दा वा पार्टीको राजनीतिक विषय वस्तु नभएको बताउँदै शान्तिको लागि सम्झौता भएकोले

बलपूर्वक बेपत्ता पारिएका घटनाहरूमा सत्य निरूपण र न्याय प्रदानका लागि अवरोध नगर्न तीन अधिकारवादी संस्थाको आग्रह

काठमाडौं, भदौं १४ । तीन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइटस वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्सले बलपूर्वक बेपत्ता पारिएका घटनाहरूमा सत्य निरूपण र न्याय प्रदानका लागि अवरोध नगर्न

खोलाले बगाउँदा सिन्धुलीमा एक जना बेपत्ता

बाढीले बगाएर एक सय मिटर तलसम्म लगेको देखे पनि त्यसपछि नदेखेको स्थानीयले बताएका छन् । लुम्तीबेसीमा रहेको कृषिऔजार अचाप्ने आरनमा गएर कार्की फर्किएका थिए ।

नदीमा बगेर बैतडीका एकजना बेपत्ता

बेपत्ता साउँदको प्रहरी र स्थानीयले खोजी जारी रहेको भए पनि लगातारको वर्षाले समस्या भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बेपत्ता होटल व्यवसायी भुण्डिएको अवस्थामा भेटिए

जिल्ला प्रहरी कार्यालय बागलुङको टोलीले शुक्रबार दिउँसो उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

भारतमा बाढी आउँदा एक नेपालीको मृत्यु, एक नेपालीसहित ६ जना बेपत्ता

शुक्रबार बिहान भारतको सिलुगढीको सिक्किमस्थित लेकपहाडी डाँडा भएर आएको खोलाले बगाउँदा भण्डारीको मृत्यु भएको भाइर सुरेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

कर्णालीमा गाडी खस्याे : दुई बेपत्ता, तीन बालबालिका घाइते

जिपमा सवार पाँच जना नेपालगञ्जबाट उपचार गरेर घर फर्किएका व्यक्तिहरू रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।

कालीगण्डकीमा डुबेर दुई किशोर बेपत्ता

बागलुङ, साउन १४ । बागलुङमा नदिमा डुबेर दुई जना किशोर वेपत्ता भएका छन् । कालीगण्डकी नदिमा डुबेर बागलुङ नगरपालिका वडा नम्बर ४ का दुई जना किशोर बेपत्ता भएको जिल्ला प्रहरी