भोजपुर । भोजपुर नगरपालिका-५ बोखिममा ६५ दिने बेमौसमी तरकारी उत्पादन गर्न तालिम सुरु भएको छ । सीप सिकौं, रोजगार बनौं भन्ने मूल नाराका साथ तालिम आइतबारबाट सुरु भएको हो ।
भरत शर्मापाल्पा । पाल्पामा रामपुर नगरपालिकाले कृषि उपज भण्डारणका लागि शीतभण्डारको निर्माण गरेको छ । पाल्पा जिल्लाको पूर्वी भेगका कृषकद्वारा उत्पादित आलु, टमाटर, सुन्तला जस्ता वस्तु भण्डारण गरी कृषकलाई व्यावसायिक