२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


लुम्बिनी प्रदेशको संरचना नयाँ भएकाले बेरुजु बढ्याे: मुख्यमन्त्री केसी

काठमाडाैं । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको संरचना नयाँ भएकाले बेरुजु बढेको दावी गर्नु भएको छ । उहाँले कर्मचारी अभावकाबीच काम गर्नुपर्ने अवस्था रहेकोले पनि बेरुजु बढेको तर्क