१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बागलुङका १० स्थानीय तहको बेरुजु १७ करोड ६८ लाख ८६ हजार रुपैयाँ

बागलुङ । बागलुङका १० स्थानीय तहको बेरुजु १७ करोड ६८ लाख ८६ हजार रुपैयाँ देखिएको छ । उक्त बेरुजु रकम आर्थिक वर्ष २०७५÷७६ सालमा भएको बेरुजु रकमको तुलानामा ६ करोड

सरकारले भ्रष्टाचार र बेरुजु बढाएको आरोप

काठमाडौं । नेकपाका केन्द्रदेखि स्थानीय तहसम्मका सरकारले एकलौटी गरेको, भ्रष्टाचार तथा बेरुजु बढाएको आरोप सोलखुुम्बुको नेपाली काँग्रेस लगाएको छ । खुम्बु पासाङल्हामू गाउँपालिका–४ खुम्जुङमा आइतवार आयोजित अन्तरक्रियामा विकासको प्रत्यक्ष अनुभूति

सरकारको आन्तरिक लेखापरीक्षणमै बेरुजु, सबैभन्दा बढी बेरुजु स्थानीय तहमा

काठमाडौं । सरकारी कार्यालयमा वित्तीय अनुशासनको कमी तथा खरिद ठेक्का व्यवस्थापन प्रभावकारी नहुँदा बेरुजु रकम उच्च देखिएको छ । सरकारको आन्तरिक लेखापरीक्षणमै गत आर्थिक वर्षमा वार्षिक निकासा तथा खर्चको १ प्रतिशत

बेथितिको नयाँ अड्डा बन्यो स्थानीय निकाय, सरकारी निकायमा चरम आर्थिक अनुशासनहीनता, एकै वर्ष ११ अर्बभन्दा बढी बेरुजु

काठमाडौं, कात्तिक २७ । संविधानले स्थानीय निकायलाई स्वायत्त त बनायो तर त्यहाँभित्र मौलाएको बेथितिको तस्वीरले भने सबैलाई झस्काएको छ । बेरुजुको पहाडले सिंहदरबारको शासन सत्ता पुरिएको बेला त्यसको सिको गर्दै

अर्थ, भौतिक पुर्वाधार र रक्षा मन्त्रालयको बेरुजु उच्च

काठमाडौं, साउन ६ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६/७७ मा अर्थ, भौतिक पुर्वाधार र रक्षा मन्त्रालयको बेरुजु सबैभन्दा उच्च रहेको छ । प्रतिवेदनले अर्थमन्त्रालय अन्तर्गत कर छलीका र भन्सार

स्वास्थ्यका धेरै कार्यक्रम बजेट वक्तव्यमा मात्र सीमित

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, साउन १ । महालेखापरीक्षकको कार्यालयले स्वास्थ्य मन्त्रालयको एक अर्ब ३२ करोड १७ लाख ६६ हजार रुपैयाँ बेरुजु रहेको देखाएको छ । परीक्षकले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई

आर्थिक वर्ष २०७६/७७ मा बेरुजु रकम छ खर्ब ६४ अर्ब

काठमाडौं, साउन १ । आर्थिक वर्ष २०७६/७७ मा बेरुजु रकम छ खर्ब ६४ अर्ब कायम भएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ । महालेखापरीक्षकको ५७औं प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६/७७ मा विभिन्न संघ,