२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


गौतमको हत्यामा संलग्न सार्वजनिक

काठमाडौं । बागलुङकी बेलकुमारी गौतमको हत्यामा संलग्न इन्द्रबहादुर विकलाई प्रहरीले सार्वजनिक गरेको छ । बागलुङको गलकोट नगरपालिका–९ स्थित अम्मरबसेकी गौतमको हत्यामा संलग्न सोही गाउँका ४३ वर्षीय विकलाई प्रहरीले सार्वजनिक गरेको