१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बेलायती गायक म्याक्सी ज्याजको निधन

एजेन्सी । बेलायती गायक एवं संगीतकार मैक्सी ज्याजको ६५ वर्षको उमेरमा निधन भएको छ । ज्याज इलेक्ट्रोनिक ब्रिटिश ब्यान्ड फेथलेसका प्रमुख गायकका रूपमा परिचित थिए । फेथलेस ब्यान्डले शनिबार फेसबुक

आर्थिक संकटबाट मुक्त दिलाउने बेलायती नवनियुक्त प्रधानमन्त्री सुनकको प्रतिवद्धता

एजेन्सी । भारतीय मूलका ४२ वर्षीय ऋषि सुनाक बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा सर्वसम्मत चुनिएका सुनाकलाई राजा चाल्र्स तृतीयले देशको ५७औं प्रधानमन्त्री नियुक्त गरेका

बेलायतमा पहिलो पटक भारतीय मूलका ऋषि सुनक प्रधानमन्त्री बन्दै

काठमाडौं । बेलायतको इतिहासमा आज मंगलबार पहिलो पटक भारतीय मूलका ऋषि सुनक प्रधानमन्त्री बन्दै हुनुहुन्छ । सोमबार सत्तारूढ कन्जर्भेटिभ पार्टीको नेता चुनिएसँगै सुनक बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हो

बेलायती महारानीको निधनमा नेपालमा तीन दिन शोक

काठमाडौं । नेपाल सरकारले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले स्व. महारानी एलिजाबेथको सम्मानमा यही भदौ २५ देखि

बेलायती महारानीले राजा वीरेन्द्रलाई उपहार दिएको यो दुर्लभ बग्गी…

गृष्मा राजभण्डारी काठमाडौं । बग्गीको केही भागमा २०७२ सालको भुकम्पले क्षति पु¥याएपछि नेपाली सेनाले संरक्षणका लागि भन्दै आफ्नो संग्रहालयमा लगेको थियो । हरेक बर्ष मनाइने घोडे जात्राका दिन सेनाले यसको

काबुल विमानस्थल बाहिर सात अफगानी नागरिकको मृत्यु

अन्य देशले पनि आफ्ना देशका नागरिकलाई त्यहाँबाट निकाल्ने प्रयास जारी राखेकाले पनि त्यहाँको अवस्था एकदम खराब रहेको छ । विमानस्थलको सुरक्षाका लागि हजारौंको संख्यामा सुरक्षाबल प्रयोग गरिएको छ ।

एण्डी मुरे टेनिसको तेस्रो चरणबाट बाहिरिए

एजेन्सी । बेलायती एण्डी मुरे विम्बल्डन टेनिसको तेस्रो चरणबाट बाहिरिएका छन् । गएराति भएको खेलमा १० औं वरियताका क्यानडियन खेलाडी डेनिस शापोभालोभसँग पराजित भएका हुन् । दुई पटकका विजेता ३४

रसिक स्वभावका वृटिश प्रधानमन्त्री जोन्सनले गरे तेस्रो विवाह, अघिल्लासँग छन् चार सन्तान

एजेन्सी, जेठ १६ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले तेस्रो पटक विवाह गर्नुभएको छ । एउटा सानो पारिवारिक जमघटमा उहाँले आफ्नी प्रेमिका क्यारी साइमण्डस्सँग विवाह गर्नुभएको डेलीमेल यूकेले जनाएको छ ।

बेलायती धाविका डीनालाई स्वर्ण

एजेन्सी । बेलायती धावीका डीना एसेर स्मिथले डाइमण्ड लिगमा एक सय मिटरको स्वर्ण जितेकी छिन् । गेट्सहेडमा भएको खेलमा स्मिथले अमेरीकी स्टार साकारी रिचार्डसनलाई पछि पार्दै एक सय मिटरको रेसको

बेलायती राजकुमार फिलिपको अन्तिम संस्कार सम्पन्न

एजेन्सी । बेलायती महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार सम्पन भएको छ । राजकुमार फिलिपको शवलाई विन्ड्सर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमास्थित रोयल भल्टमा समाधिस्थ गरिएको छ