९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


बेलायती प्रधानमन्त्री जोन्सन सुटुक्क पुगे युक्रेन

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सन शनिबार सुटुक्क युद्धग्रस्त युक्रेनको राजधानी कीभ पुग्नुभएको छ । युक्रेनी जनताप्रति ऐक्यवद्धता जनाउन जोन्सन कीभ पुग्नुभएको बेलायती प्रधानमन्त्री कार्यालयले जनाएको छ । कीभ पुगेर