१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


एक अन्तर्वार्ता प्रसारणको ८२ करोड लिने यी अमेरिकी पत्रकार

बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्कलले एक टेलिभिजन अन्तर्वार्ता अहिले विश्वभर चर्चित छ । अन्तर्वार्तालाई अमेरिकाको टेलिभिजन च्यानल सीबीसीले प्रसारण गरेको थियो ।

ह्यारी र मेगनद्वारा राजपरिवारमाथि गम्भीर आरोप, रङकै कारण छोराबाट राजकीय पदवी खोसिएको भनाइ

राजकुमार ह्यारीले राजपरिवारमा जन्मिएर सुरक्षा खोसिन्छ भन्ने कहिले पनि नसोचेको टिप्पणी गर्नुभयो ।