एजेन्सी । बेलायतमा एकैदिन ३७ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । केही दिनयता बेलायतमा कोरोना सङ्क्रमित थपिने क्रम बढ्दै गएको छ । यहाँ गएको २४ घण्टामा ३७
एजेन्सी । बेलायतले अफगानिस्तानको तालीवान सरकारलाई मान्यता नदिने भएको छ । बेलायती विदेशमन्त्री डोमीनिक राबले बेलायत सरकारले तालिवान सरकारलाई मान्यता नदिने घोषणा गरेका हुन् । कतारको राजधानी दोहामा तालिबान नेताहरुसँगको
बीबीसीसँग कुरा गर्दै उहाँले कयौं अफगान नागरिकले आफूहरूलाई त्यहाँबाट निकाल्न लगातार सन्देश पठाइरहेको जानकारी दिँदै उनीहरू सबैलाई निकाल्न नसकिने स्पष्ट पार्नुभयो ।
कलेजका सिईयो डा. रोशन राठीले कलेजले सधैँ उच्च गुणस्तरको अन्तराष्ट्रिय शिक्षा प्रदान गरेको र आगामी दिनमा पनि बर्मिङहम सिटी युनिभर्सिटीमार्फत् नेपाल बाहिरबाट पनि विद्यार्थीहरूलाई आकर्षित गर्न सकिने विश्वास समेत व्यक्त
खोप हस्तान्तरण गर्दै राजदूत पोलिटले बेलायत नेपालको सबैभन्दा पुरानो साथी भएको आफूहरूको सहकार्यको इतिहास २ शताब्दीभन्दा लामो रहेको बताउनुभयो ।
एजेन्सी । अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा सुरक्षा खतरा बढेको भन्दै आफ्ना नागरिकहरुलाई त्यहाँबाट हट्न भनेका छन् । काबुल छाड्नका लागि विमानस्थल भित्र र बाहिर हजारौंको संख्यामा मानिसहरु भेला
आतंकवादविरुद्धको लडाईंमा आफूहरूलाई साथ दिने सबैलाई अफगानिस्तानबाट ननिकाल्दासम्म ब्रिटेन त्यहीँ रहिरहनुपर्ने नैतिक दायित्व हुने पनि उहाँले उल्लेख गर्नुभयो ।
काठमाडौं । बेलायतको प्रधानमन्त्री कार्यालय अगाडि भोक हड्तालमा रहेका भूपू गोर्खा सैनिकहरुले अनसन तोडेका छन् । भूतपूर्व गोर्खा सैनिकहरुको माग तथा सरोकारबारे दीर्घकालीन समाधान खोज्न द्विपक्षीय कमिटी बनाउन बेलायत सरकार
वास्तवमा यो चिन्ता अब तालिबानमा देखिनु पर्ने हो जसले आफ्ना नागरिकहरूको सुरक्षा, लालन पालन अनि ४ दशकदेखिको युद्धको घाउलाई आधुनिक समयमा मलम लगाउने र तालिबानबाट न डराउन अनि देशको मूल
उहाँहरू अफगानिस्तानबाट बाहिरिन चाहेका विदेशी नागरिकलाई त्यहाँबाट उद्धार गर्नका लागि पनि संयुक्त रूपमा सहायता प्रदान गर्नेमा सहमत भएका छन् ।