२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बेलायतका विभिन्न शहरमा कडा प्रतिबन्ध

काठमाडौं । बेलायतको राजधानी लन्डन लगायतका विभिन्न भागमा कोरोनाको नयाँ संक्रमण देखिए पछि बेलायतका अन्य शहरहरुमा पनि थप प्रतिबन्ध लगाइएको छ । यसअघि नै ‘टियर ४’ अन्तर्गत कडा प्रतिबन्धको घोषणा

नयाँ भाइरसको भेरिएन्ट युरोपेली मुलुकहरुमा फैलियो

काठमाडौं । बेलायतमा हालै देखा परेको नयाँ भाइरसको भेरिएन्ट युरोपेली मुलुकहरुमा पनि देखा परेको छ । नयाँ प्रकारको यो भाइरस दक्षिण अफ्रिका र बेलायतमा देखा परेकोमा हाल युरोपका कयौं राष्ट्रहरुमा

६ लाख बेलायतीलाई कोरोनाको खोप, ४ करोड डोज किन्ने तयारीमा

एजेन्सी । बेलायत सरकारले आफ्ना ६ लाख भन्दा बढी नागरिकलाई फाइजर बायोन्टेक भ्याक्सिन दिएको छ । ३ हप्ताअघि कोरानाविरुद्धको खोप लगाउन शुरु गरेको बेलायतले तीन साताको बीचमा ६ लाख १६

ब्रेक्जिटबाट बाहिरिएको एक वर्षपछि बेलायत र ईयूबीच पुन सम्झौता

काठमाडौं । बेलायत र युरोपियन युनियन (ईयू)बीच ब्रेक्जिटपछिको व्यापार सम्झौतामा सहमति भएको छ । माछा मार्ने अधिकार र भावी व्यापार नीतिका बारेमा महिनौसम्मको मतभेदपछि दुवै पक्षबीच ब्रेक्जिटबारे सहमति भएको बीबीसीले

ब्रेक्जिटबारे नयाँ सहमतिको प्रयास जारी रहेको बेलायतका प्रधानमन्त्री जोनसनको भनाइ

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिट सम्झौता टुंगोमा पुग्न लागेको बताउनभुएको छ । युरोपियन युनियन (ईयू)का अध्यक्ष उर्सुला भोन डेर ल्येनसँग पछिल्लो पटक भएको वार्ताको प्रगतीबारे मन्त्रिपरिषदलाई जानकारी गराउँदै

कोरोना भाइरसको नयाँ भेरिएन्ट दक्षिण अफ्रिकाबाट फैलिएको खुलासा

काठमाडौं । बेलायतले देशमा हालै देखा परेको कोरोना भाइरसको नयाँ भेरिएन्ट पहिलो पटक दक्षिण अफ्रिकामा देखा परेको छ । बेलायतको स्वास्थ्य मन्त्री मैट हैनकाकले दक्षिण अफ्रिकाको भ्रमणबाट बेलायत फर्केका दुई

बेलायतमाथि लगाएको प्रतिबन्ध फिर्ता लिन इयूको आग्रह, हजारौँ लरीहरू अलपत्र

काठमाडौं । युरोपेली युनियन (इयू) ले बेलायतमा यात्रामा प्रतिवन्ध लगाउने निर्णय फिर्ता लिन आफू मातहतका राष्ट्रहरुलाई आग्रह गरेको छ । बेलायतमा कोरोना भाइरसको नयाँ संक्रमण फैलिएसँगै विभिन्न राष्ट्रहरुले बेलायतमा यात्रामा

कोरोना प्रभावः बेलायतबाट नेपाल प्रवेशमा रोक

काठमाडौं, पुस ७ । नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूर्ण

बेलायत यात्रामा प्रतिबन्ध लगाउने देशहरुको संख्या ४० भन्दा बढी

काडमाडौं । कोरोना भाइरसको नयाँ प्रकोप बढेसँगै बेलायतसँगको यात्रा प्रतिवन्ध लगाउने देशको संख्या ४० भन्दा बढी पुगेको छ । एक वर्षअघि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको माहामारी संसारभर फैलिएर

तीब्र गतिमा फैलँदो कोरोनाका कारण युरोपेली मुलुकले लगाए बेलायत यात्रामा प्रतिबन्ध

काठमाडौं । युरोपेली मुलुकहरुले बेलायतमा यात्रा गर्न प्रतिबन्ध लगाउन थालेका छन् । बेलायतमा कोरोना भाइरसको महामारी नियन्त्रणमा नआएपछि आयरल्याण्ड, जर्मनी, फ्रान्स, इटाली, नेदरल्याण्ड र बेल्जियमलगायतका देशहरुले बेलायतमा हवाइ उडान बन्द