कीभमा यसअघि पनि गोलीको आवाज सुनिएको थियो । त्यहाँ रहेका बीबीसीका संवाददाताले सुरुमा दुईपटक साना गोली पड्केको आवाज सुने पनि अहिले पनि ठूलो विस्फोटको आवाज आइरहेको ट्वीट गरेका छन् ।
पूर्वप्रधानमन्त्री तथा सांसद माधवकुमार नेपालले भूतपूर्व गोर्खा सैनिकको विषयलाई उच्चतम प्राथमिकता दिनुपर्ने बताउनुभयो । जुन देशसँग सम्झौता भएको हो सो देशले नेपालीहरू अन्य देशमा पठाउने कुराको अन्त्य हुनुपर्ने उहाँले बताउनुभयो
काठमाडौं । बेलायतबाट ८ लाख डोज एस्ट्रा जेनेका खोप नेपाल आइपुगेको छ । सोमबार बेलायतले कोभ्याक्स अन्तर्गत पठाएको ८ लाख डोज एस्ट्रा जेनेका खोप नेपाल आइपुगेको हो । बेलायतले नेपाललाई
काठमाडौं, माघ ४ । बेलायतले शून्य लागतमा नेपाली नर्स लैजाने विषयको अन्तिम टुङगो लागेको छ । नेपाल र बेलायत सरकारबीच शून्य लागतमा १० हजार नर्स लैजाने सम्झौता हुन लागेको हो
न्यूनतम पारिश्रमिक, बीमा, औषधि उपचार र सुरक्षा सहितका कानुनी सुरक्षाको प्रत्याभुति हुने भएकाले सरकारले विभिन्न देशका सरकारसँग श्रम सम्झौता गर्न पहल गरिरहेको जनाएको छ ।
काठमाडौं । बेलायतको गुप्तचर एजेन्सी एमआई फाइबले बेलायती संसदमा चिनियाँ जासुरको उपस्थिति रहेको दाबी गरेको छ । बेलायतको आन्तरिक राजनीतिमा दखल दिने उद्देश्यले संसदसम्मै चिनियाँ घुसपैठ भएको सो संस्थाको दाबी
एजेन्सी । बेलायतमा पहिलो लकडाउनको समयमा कार्यालयभित्रै भोज आयोजना गरेको तथ्य बाहिरिएपछि प्रधानमन्त्री बोरिस जोनसन माथि दबाब बढेको छ । प्रधानमन्त्री जोनसनले पहिलो लकडाउनका बेला कार्यालयभित्र भोज आयोजना गरेको स्वीकारिसक्नुभएको
एजेन्सी ।१८ करोड वर्ष पुरानो समुन्द्री ड्रायगनको ३० फिट लामो कंकाल फेला परेको छ । बेलायती वैज्ञानिकहरुले प्रागैतिहासिक कालको समुन्द्री ड्रायगनको कंकाल फेला पारेका हुन् । समुन्द्री ड्रायगन हेर्दा कुनै
एजेन्सी । बेलयतमा कोरोना महामारीका लािग भन्दै लगाइएका प्रतिबन्धहरु फुकुवा हुने भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले डाउनिङ स्ट्रीट ब्रिफिङका क्रममा प्रतिबन्धहरु फुकुवा गरेरै कोरोना नियन्त्रण लिन सकिने अवस्था
एजेन्सी । बेलायतमा एकैदिन झण्डै एक लाख बीस हजार कोरोना संक्रमित थपिएका छन् । पछिल्लो समय लगातार बेलायतमा कोरोना संक्रमितको नयाँ रेर्कड कायम रहने क्रम जारी रहेको छ । ‘डिपार्टमेन्ट