एजेन्सी । बेलायतले नेपाललाई कोरोना संक्रमणको रेडलिस्टबाट हटाएको छ । अन्तराष्ट्रिय भ्रमणसम्बन्धी एडभाइजरी हेरफेरका क्रममा बेलायत हिजो नेपालसहित ४७ देशलाई रेडलिस्टबाट हटाएको हो । अझै सात वटा देश भने रेडलिस्टमा
यसअघि नै चिकित्साशास्त्र र भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ ।
एजेन्सी । पछिल्लो समय पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या भएसँगै बेलायतमा सेनाले आपूर्ति सहज बनाउन थालेको छ । बेलायतभरका पेट्रोल पम्पहरुमा सशस्त्र बलका कर्मचारीले आपूर्ति गर्न थालेको बीबीसीले जनाएको छ ।
एजेन्सी । बेलायतमा लामो लाइन र तेल अभावका कारण कैयौँ पेट्रोल पम्पहरू बन्द भएसँगै अवस्था सहज बनाउन सेनालाई तयारी अवस्थामा राखिएको छ । सेनाका ट्यांकर चालकलाई आवश्यक परेको अवस्थामा परिचालन
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच ह्वाइटहाउसमा भेटवार्ता भएको छ । यी दुई नेताबीच जलवायु परिवर्तन, अस्ट्रेलियासँग भएको सुरक्षासम्बन्धी ओकस सम्झौतासहितका विषयमा कुराकानी भएको बताइएको
एजेन्सी । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त सुरक्षा सहमतिपछि क्रुद्ध बनेको फ्रान्सले बेलायतसंग वार्तामा बस्न समेत अस्वीकार गरेको छ । बेलायत र फ्रान्सका रक्षामन्त्रीबीच तय भएको वार्तामा नबस्ने फ्रान्सले
एजेन्सी । अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको परमाणु पनडुब्बी सम्झौतालाई फ्रान्सले आलोचना गरेको छ । आफ्नो देशसँग भएको सम्झौतालाई तोडेर तीन देशले नयाँ सम्झौता गरेकोमा आपत्ति जनाउँदै फ्रान्सले अस्ट्रेलिया र
काठमाडौं । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त क्षेत्रमा नयाँ सुरक्षा रणनीति लागू गर्ने सहमतिको चीनले भत्र्सना गरेको छ । त्रिदेशीय सम्झौतालाई चीनले अत्यन्तै गैरजिम्मेवार र साँघुरो मानसिकताको उपज भनेको
प्रतिबन्धसँगै उनीहरूको सम्पत्ति रोक्का गरेको थियो । यसैको बदलामा बेलायतका लागि चिनियाँ राजदूत झङ जगवाङ लाई बेलायतको संसद प्रवेश निषेध गरिएको बीबीसीले जनाएको छ ।
काठमाडौं । सुरेशराज पाठक, मधुसूदन थापामगर र ममता गुरुङको स्वर रहेको ‘हामी नेपाली हामी गोर्खाली’ बोलको राष्ट्रिय गीतको भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक गीतका शब्द सिर्जना कल्पना आंगबुहागंका हुन् भने