१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विश्वकप फुटबलमा बेल्जियम पराजित भएपछि ब्रसेल्समा प्रदर्शन

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा बेल्जियमले हार ब्यहोरेपछि समर्थकहरूले बेल्जियमकाे राजधानी ब्रसेल्समा ब्यापक प्रदर्शन गरेका छन् । बेल्जियममा रहेका मोरोक्कोका समर्थकहरुले मोरोक्कोको झण्डासहित खुशियाली मनाएपछि आक्रोशित बेल्जियमका समर्थकहरुले राजधानी

बेल्जियममा कोरोना नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा प्रदर्शन चर्कियो

काठमाडौं । बेल्जियममा कोरोना नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा भएको प्रदर्शनको क्रममा दर्जनौं घाइते भएका छन् । प्रदर्शन दबाउन प्रहरीले दर्जनौ सेल अश्रुग्याँस तथा पानीको फोहोरा प्रयोग गर्दा प्रदर्शनकारीहरु

बेल्जियमलाई हराउँदै फ्रान्स युएफा नेशन्स लिगको फाईनलमा प्रवेश

एजेन्सी । बेल्जियमलाई हराउँदै फ्रान्स युएफा नेशन्स लिग फुटबल प्रतियोगिताको फाईनलमा पुगेको छ । गएराति भएको सेमिफाईनल खेलमा २–० ले पछि परेको अवस्था उल्टाउदै फ्रान्सले ३–२ को जित निकालेको हो

लुम्बिनी कपिलवस्तु ग्लोबल अभियान, बेल्जियममा बन्यो नयाँ कार्यकारी बोर्ड

काठमाडौं, असार ९ । लुम्बिनी कपिलवस्तु ग्लोबल अभियान, बेल्जियमको नयाँ कार्यकारी बोर्ड गठन भएको छ ।बेल्जियमको विल्सेलस्थित कम्युनिटी सेन्ट्रर, बोस्ट्रराटमा सम्पन्न ग्लोबल अभियानको ५ औं महासभाले डा. राजेन्द्र बारीको अध्यक्षतामा

बेल्जियममा विद्यालयको भवन भत्किँदा पाँच जनाको मृत्यु

एजेन्सी । बेल्जियममा एक निर्माणाधीन विद्यालयको भवन भत्किँदा पाँच जनाको मृत्यु भएको छ । आन्ट्वर्प शहरमा निर्माणाधिन विद्यालयको भवनको एक भाग क्षतिग्रस्त हुँदा त्यसमा कार्यरत मजदुरको मृत्यु भएको त्यहाँको सरकारले

यूरोकप: बेल्जियम र नेदरल्याण्ड्स नक आउट चरणमा प्रवेश

एजेन्सी । बेल्जियम र नेदरल्याण्ड्स युरोकप फुटबलको राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेका छन् । गएराति भएको खेलमा अष्ट्रियालाई २–० ले हराउँदै नेदरल्याण्ड्स नक आउट चरणमा पुगेको हो । अष्ट्रियाविरुद्धको खेलमा

राष्ट्रपतिद्धारा बेल्जियमको राजदूतमा गेहेन्द्र राजभण्डारी नियुक्त

काठमाडौं, जेठ १९ । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि नेपालको आवासीय राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले विज्ञप्ति जारी गर्दै संविधानको २८२ को उपधारा (१०्) बमोजिम राजभण्डारीलाई

बेल्जियममा अत्याधुनिक हतियारसहित भागेका सैनिकको व्यापक खोजी

एजेन्सी । बेल्जियममा सैनिक ब्यारेकबाट अत्याधुनिक हात हतियार लिएर फरार भएका एक जना सैनिक अधिकारीको ब्यापक खोजी थालिएको छ । बेल्जियम प्रहरीको स्पेसल युनिटले जर्गेन कनिङ नाम गरेका ति अभियुक्तको

बेल्जियम : कोरोना फैलियो, लकडाउन हुने

काठमाडौं । बेल्यिजयमको नामुर कारागारमा १ सय ३२ कैदीबन्दी र ६० जना कर्मचारीमा कारोना संक्रमण पुष्टी भएपछि सरकारले लकडाउनका थप उपाय अपनाउने भएको छ । संक्रमित कैदीलाई भेट्न नदिएपछि आफन्तहरुले

इंग्ल्याण्ड नेसन्स लिगको फाइनल चरणको छनौट खेलबाटै बाहिरियो

काठमाडौं । इंग्ल्याण्ड नेसन्स लिगको फाइनल चरणका लागि छनौट खेलबाटै बाहिरिएको छ । समूह ए टू अन्तर्गत गएराति भएको खेलमा बेल्जियमसँग २–० ले पराजित भएसँगै इंग्ल्याण्डको फाइनल चरण पुग्ने सम्भावना