१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


जिल्ला प्रशासन कार्यालयको निर्देशनको बेवास्ता गर्दै महोत्सव

बागलुङ । बागलुङमा जिल्ला प्रशासन कार्यालयको निर्देशनलाई बेवास्ता गर्दै महोत्सव सञ्चालन भइरहेको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बागलुङले सभा, सम्मेलन, मेला र महोत्सव गर्न रोक