८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


मकालु बेस क्याम्पमा एक जनाको मृत्यु

काठमाडौं । संखुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एक जनाको मृत्यु भएको छ । मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर मृत्यु भएको मकालु गाउँपालिकाले जनाएको हो ।