६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


जिजुबाजेले प्रयोग गरेका सामग्री संरक्षण गर्न ‘बैकुण्ठपुरी संग्रहालय’

नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पूर्व सभापति निमबहादुर रिजालको सक्रियतामा संग्रहालय स्थापना गरिएको हो । संग्रहालयमा लोप हुने अवस्थामा रहेका पुराना भाँडाकुडा तथा प्रयोग गर्ने सामग्रीहरू राखिएको छ ।