२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक मंगलबारदेखि सुरु भएको छ । बैठक पहिलोपटक लाइभ गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको प्रस्तावअनुसार बैठकलाई समाजिक सञ्जालमार्फत लाइभ गरिएको हो

प्रतिनिधि सभाको बैठक शुरु,प्रधानमन्त्रीले जवाफ दिंदै

काठमाडौ । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक शुरु भएको छ । आजको बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सवालजवाफ गर्दैछन् । त्यसैगरी बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक