८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


राप्रपा केन्द्रीय कार्यसमिति बैठक फागुन ११ गते

आगामी फागुन महिनालाई प्रशिक्षणको महिनाका रूपमा गतिविधि सञ्चालन गरी पार्टीको सङ्गठन सुदृढीकरण गर्ने भएकाले केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण कसरी सञ्चालन गर्ने विषयमा पनि छलफल गरिने जनाइएको छ ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, यी हुन् मुख्य एजेण्डा

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी म्याद सकिएका भ्रातृ एंव शुभेच्छुक संस्था र जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन बारे छलफल गर्न समिति बैठक आह्वान गरिएको

कांग्रेसको कार्य सम्पादन समितिको बैठक यसै हप्ता बस्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक यहि हप्ता भित्र बस्ने भएको छ । कांग्रेस उपसभापति धनराज गुरुङले पार्टीको भातृ संस्थाहरुको महाधिवेशन गर्ने विषयलाई मुख्य एजेण्डा बनाएर यहि

सत्तारुढ दलहरुको बैठक अपरान्ह ४ बजे पुन : बस्ने

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुन : बस्ने गरी सकिएको अनौपचारिक जानकारी आएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक स्थानीय

पुस ७ गते स्थगित भएको न्याय सेवा आयोगको बैठक आज फेरि बोलाइयो

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्याय सेवा आयोगको बैठक बोलाउनु भएको छ । न्यायालयमा चलिरहेको आन्दोलनले आफू भूमिकाविहीन बनेको अवस्थामा राणाले दोस्रो पटक आयोगको बैठक बोलाउनु भएको हो ।

सत्तारुढ गठबन्धनको राजनीतिक समन्वय समितिको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको राजनीतिक समन्वय समितिको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बस्ने बैठकमा आगामी बैशाखमा कुन चुनाव गर्ने भन्ने विषयमा छलफल हुने

सत्ता गठबन्धनको राजनीतिक समितिको बैठक आज पनि बस्दै, स्थानीय र संसदीय चुनावबारे छलफल हुने

काठमाडौं । सत्तारुढ दलहरुको राजनीतिक समन्वय समितिको बैठक आज पनि बस्दैछ । बैठकमा स्थानिय तह र संघीय संसदको निर्वाचन कहिले गर्ने भन्ने विषयमा छलफल हुने बुझिएको छ । स्थानीय तहको

भोलि बस्ने भनिएको राष्ट्रिय सभाको बैठक अनिश्चित कालका लागि स्थगित

काठमाडौं । संघीय संसद राष्ट्रिय सभाको भोलि बस्ने भनिएको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । संघीय संसदका महासचिव डा.भरतराज गौतमले सूचना जारी गर्दै भोलि बस्नेगरी बोलाइएको राष्ट्रिय सभा

मेडिकल कलेजले तोकिएभन्दा बढी शुल्क लिन नपाउने निर्णयमा सञ्चालकको फरक मत (पाँच निर्णयसहित)

यस्तै, एमबीबीएस समेतका कार्यक्रमका लागि शुल्क निर्धारण गर्ने क्रममा कुल शुल्क अन्तर्गत विश्वविद्यालय, विषयगत काउन्सिल र शिक्षण संस्थालाई बुझाृनुपर्ने शीर्षकगत रकमसमेत निर्धारण गर्ने कार्यमा आयोगले तत्काल कार्यरम्भ गर्ने निर्णय पनि

कोरोनाका कारण माओवादीको केन्द्रीय समिति बैठक सर्‍यो

यही पुस १८ गते सम्पन्न माओवादीको महाधिवेशनले २३७ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो । यही पुस २५ गते बस्ने केन्द्रीय समिति बैठकबाट माओवादीले पदाधिकारी चयन गर्ने तयारी गरेको थियो