८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ । यसअघि आइतबार बसेको बैठकमा स्थायी कमिटी सदस्यहरूलाई आउँदो विधान महाधिवेशनसँग सम्बन्धित दस्तावेज बाडिएको थियो

प्रतिनिधिसभाको बैठक आज बस्दै, बजेट प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । गत भदौ २९ गते एमालेको अवरोधका कारण बजेट विधेयक समेत पारित नगरी हठात स्थगित गरिएको वैठक आज दिउँसोका लागि डाकिएको छ ।

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बस्दैछ । आजको बैठकमा पनि मुख्य विपक्षी दल नेकपा एमालेले अवरोध गने सम्भावना छ । गत बुधबारदेखि सुरु भएको संसदको नवौं अधिवेशनमा

माधव नेपाल र प्रचण्डको कमजोर धातुमा कांग्रेस जलप लगायो- नेता बस्नेत

माधव नेपालको कुण्ठा र केपी ओलीप्रति प्रचण्डको रिसिइवीले मुलुक राजनीतिक द्वन्द्वमा फस्न लागेको नेता बस्नेतले बताउनुभयो ।

लुम्बिनी प्रदेशसभा बैठकमा एमालेको अवरोध

बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक सञ्चालन हुन नदिने रणनीति बनाएको छ । प्रदेशसभाको बैठक भदौ ३० गतेका लागि आह्वान गरिएको छ । एमालेले भदौ ३०

मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक ११ बजेर ४५ मिनेटमा बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । काठमाडौमा रहेकी एमसीसी उपाध्यक्ष फतिमा सुमार एमसीसीकाबारे छलफल गर्न

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक आज अपराह्न ४ बजे तुलसीलाल स्मृती प्रतिष्ठान च्यासलमा बस्नेछ । स्थायी कमिटी बैठकमा चालु संसद

सत्तारूढ गठबन्धनको बैठक आज बिहान बस्दै, एमसीसी र मन्त्रीमण्डल विस्तारमा सहमती जुटाउने प्रयास

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज बिहान बस्दैछ । बैठकमा अमेरिकी सहयता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुने छ । एमसीसी उपाध्यक्ष फतिमा सुमार काठमाडौं आएर विभिन्न दलका नेता

एमाले संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज बिहान बस्दैछ । सरकारले आजबाट संसदको अधिवेशन बोलाएको अवस्थामा संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाईएको हो । बैठक आज बिहान

एमालेले बुधबार बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। एमाले बुधबार बिहान ९ बजे का लागि संसदीय दलको बैठक बोलाइएको हो । बुधबार संसद् अधिवेशन आह्वान भएपछि