८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


परीक्षा बोर्डको बैठक आज बस्दै , कक्षा १२ को परीक्षाबारे निर्णय हुने

काठमाडौं । कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दैछ । स्वास्थ्य मन्त्रालयले कक्षा १२ लगायत सबै तहका परीक्षा स्थगित

एमालेको माधव नेपाल पक्ष सरकारमा नजाने

बैठकमा १० बुँदे सहमति र वार्ताको विषयमा विघटित कार्यदलका संयोजक भीम रावलले व्याख्या गर्नुभएको पन्तले जानकारी दिनुभयो ।

कांग्रेसमा महाधिवेशनको चटारो, पौडेल समूहको भेला सुरु

कांग्रेसमा क्रियाशील सदस्यता विवाद अझै मिल्न सकेको छैन । जसका कारण भदौ १६ गतेबाट महाधिवेशन गर्ने गरी ल्याइएको कार्यतालिका प्रभावित बनेको छ ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको आठौंअधिवेशनको छैटौं बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमका अनुसार आजको बैठकका दुईवटा सम्भावित कार्यसूचीहरू

सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै, सरकारको साझा कार्यक्रम टुंगो लगाउने

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम टुंगो लगाउन सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ । बालुवाटारमा बस्ने बैठकले सरकार संचालन कार्यविधि र मन्त्रीहरुको आचारसंहिता पनि टुङ्गो लगाउने नेताहरुले बताएका

व्यस्तताको कारण देखाउँदै माओवादी केन्द्रको बैठक स्थगित

काठमाडौं । सरकारमा जाने मन्त्रीहरुको नाम टुंग्याउन नेकपा माओवादी केन्द्रले आज बाेलाएकाे स्थायी कमिटी बैठक स्थगित भएको छ । आज ३ बजेका लागि बोलाइएको बैठक नेताहरुको व्यस्तताको कारणले देखाउदै स्थगित

एमाले स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकमा एकता प्रयास र समसामयिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि हिजो बस्ने भनिएको

कोरोना नियन्त्रणका उपायबारे छलफल गर्न सीसीएमसीको बैठक आज बस्दै

काठमाडौं । मुलुकमा कोरोना संक्रमण दर बढ्न थालेपछि नियन्त्रणका उपायबारे छलफल गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दै छ । अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संसद सचिवालयकाअनुसार आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने एउटा मात्रै सम्भावित कार्यसूची रहेको छ।

एन्फाको बैठक बस्दै, अलमुताइरीले राजीनामा भने नबुझाएको एन्फाको भनाइ

काठामडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले राजीनामा दिने घोषणा गरेसँगै उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न