काठमाडौं । पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । कार्यदलमा सहमति जुट्न ढिलो भएपछि हिजो बोलाइएको बैठक आजका लागि सारिएको हो
हिजो झण्डै ७ घण्टा बसेको कार्यदलको बैठक सहमतिनजिक पुगेको नेताहरूले बताएका थिए । उनीहरूले केही भाषिक त्रुटीहरू सच्याएर शनिबार सार्वजनिक गर्ने बताएका थिए ।
हेटौँडा । प्रतिपक्षी दलहरुले अवरुद्ध गर्ने चेतावनी दिएपनि बागमती प्रदेशसभाको बैठक आज दिउँसोका लागि बोलइएको छ । सरकारले प्रतिपक्षी दलहरुसँग छलफल नै नगरी विभिन्न शीर्षकमा बजेट विनियोजन गरेको भन्दै प्रतिपक्षी
काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक आज पनि बस्दै छ । १० दिनदेखि लगातार छलफलमा रहेको नेकपा एमालेको कार्यदलले विवाद समाधानका लागि सहमति नजिक पुगेको
अर्थ मन्त्रालयमा जारी वार्तामा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल र बुधबारको वार्तामा उठेका विषयमा समीक्षा गरिँदै छ ।
काठमाडौं । नेकपा (एमाले)को कार्यदलको बैठक आज पनि बस्दैछ । बैठकमा सर्वोच्च अदालतको फैसलापछि पुनर्जीवित एमालेमा संगठनात्मक प्रणालीको विषयमा छलफल हुने छ । यसअघि हिजो बसेको बैठकमा पार्टीमा देखिएको समस्या
जम्कट्टेलले मुख्यमन्त्रीसँग बजेटमा भएका असन्तुष्टिबारे छलफल नभइ बैठक अघि नबढाउन सभामुखसँग आग्रह गर्नुभएको थियो । त्यसपछि सभामुख श्रेष्ठले बस्न अनुरोध गरे पनि सांसदहरूले उठेर अवरोध गरेपछि अर्को सूचना नभएसम्मका लागि
काठमाडौं । नेपाली कांग्रेसको समायोजन समितिको बैठक आज बस्दैछ । उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको समितिको बैठकले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई क्रियाशील सदस्यता दिने सन्दर्भमा देखिएको विवाद समाधानका लागि
काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । हिजो दिउँसो तीन बजे बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै आजको लागि सारिएको थियो । विपक्षी दलहरुले विनियोजित
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकका दुई वटा प्रतिवेदन पेश हुनेछन् । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा