काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । हिजोदेखि शुरु भएको बैठक आज दिउँसो १ बजे बस्ने तय भएको केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिनुभयो । बैठक
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । आज २ बजे डाकिएको बैठकमा पार्टीको १४ औं महाधिवेशन कहिले र कसरी गर्ने भन्नेमा केन्द्रित रहने नेताहरूले बताएका छन् ।
समितिको बैठकले शैक्षिक सत्र सुरु भएकाले पाठ्यपुस्तक बिक्रीमा सहजीकरणका लागि बिहान ७ बजेदेखि ११ बजेसम्मका लागि पुस्तक पसल खोल्न दिने निर्णय गरेको छ ।
नयाँ नक्सा प्रकाशन र संविधान संशोधनपछि प्रतिनिधिसभा, राष्ट्रियसभा मात्र नभइ देशका हरेक सरकारी कार्यालयमा चुच्चे नक्सा प्रयोग हुन थालिसकेको छ । तर, गण्डकी प्रदेशसभाले भने नक्सा सार्वजनिक भएको वर्ष दिन
मन्त्री थापा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट मन्त्री बन्नुभएको हो । यसअघि मुख्यमन्त्री शाहीलाई फ्लोर क्रस गरेर मत दिएपछि उनीसहित ३ जना मन्त्री बन्नुभएको थियो ।
४ बजे लाई बोलाइएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको थियो ।
जेठ ८ गतेको कार्यकारिणीको बैठकको निर्णयअनुसार पटक–पटक स्षटीकरण सोध्दा नदिएकाले कारबाही गरिएको उल्लेख गर्दै आयोगको आफ्नो दलको दर्ता किताबबाट उनीहरूको नाम हटाउन अनुरोध गरिएको छ ।
काठमाडौं । नेकपा एमाले स्थायी कमिटि बैठक आज विहान ११ बजे बस्दैछ । यसअघि दुई पटक बाेलाइएकाे बैठक स्थगित भएपछि आज प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बस्न लागेको कार्यालय सचिव शेरवहादुरतामाङ्ले
सिद्धान्त र प्राथमिकतामाथि सांसदहरूले भनाइ राखिसकेलगत्तै उपसभामुख तामाङले अर्को सूचना जारी नभएसम्म प्रदेशसभा बैठक स्थगित भएको जानकारी गराउनुभएको हो ।
काठमाडौं । नेकपा एमाले स्थायी कमिटि बैठक पुनः स्थगित भएको छ । आज विहान १० बजे प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बोलाइएको बैैठक स्थगीत भएको कार्यालय सचिव शेरवहादुर तामाङ्गले जानकारी दिनुभयो