२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । देहिमाण्डौबाट गिरेगडातर्फ गइरहेको बोलेरो जीप शुक्रबार राति दशरथचन्द नगरपालिका(११ को नानीगाड भन्ने स्थानमा दुर्घटनामा भएको थियो । दुर्घटनामा

गोली प्रहार गरि भाइको हत्या गर्ने कारागार चलान

बैतडी । गोली प्रहार गरी भाइको हत्या गर्ने बैतडीको दोगडाकेदार गाउँपालिका कालागाउँका कर्णबहादुर विष्टलाई कारागार चलान गरिएको छ । जिल्ला अदालतले विष्टलाई पुर्पक्षका लागि कारागार चलान गरेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी

बैतडीमा गोली प्रहार गरि युवकको हत्या

बैतडी । गोली प्रहारबाट बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको हत्या भएको छ । सुरेन्द्रको दाजु नाता पर्ने ४० वर्षीय कर्णबहादुर विष्टले उनलाई गोली प्रहार गरि हत्या

बैतडीमा भूकम्पको धक्का

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार बैतडीको सिगास गाउँपालिका ७ को न्वाघर केन्द्रबिन्दु भएर आज

डुबेर बैतडीमा दुईजनाको मृत्यु

बैतडी । पानीमा डुबेर बैतडीमा दुईजनाको मृत्यु भएको छ । एक जना बेपत्ता रहेका छन् । ट्याङ्कीको पानीमा डुबेर पुर्चाैडी नगरपालिकाका एक बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा जिल्लाको

पाटन हत्या प्रकरणमा चारजना पक्राउ

बैतडी । बैतडीको पाटन नगरपालिका– ६ का ४५ वर्षीय विरभान विष्टको हत्यामा संलग्न रहेको भन्दै पाँचजनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ । विरभानको हत्यामा संलग्न रहेका पाँच जनाको नाममा

महाकाली राजमार्गमा जिप दुर्घटना हुँदा सात जना घाइते

बैतडी । महाकाली राजमार्गमा जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । राजमार्ग अन्तरगत बैतडीको सतबाँझ–सिल्लेगडा सडकखण्डको सुर्नया गाउँपालिका–३ सिदुनमा दुर्घटना भएको हो । धनगढीबाट बैतडीको तल्लादेहीका लागि आइरहेको

दाङ घर भएका युवक बैतडीमा मृत फेला

बैतडी । दाङ घर भएका एक युवक बैतडीमा मृत फेला परेका छन् । दाङको भालुवाङ घर भएका २१ वर्षीय दिपेन्द्र घर्तीमगर जिल्लाको पाटन नगरपालिका ६ को मुख्य बजारको पछाडी मृत

झुलाघाट नाका वैशाख ४ गतेदेखि बन्द हुँदै

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका मंगलबारदेखि बन्द हुने भएको छ । भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गरिन लागिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले

बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

बैतडी । बैतडीमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा ट्र्याक्टर चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका ३० वर्षीय राजेश चौधरी र