बैतडी । बैतडीमा असिनापानीका कारण तरकारी र फलफूलमा क्षति पुगेको छ । आज परेको असिनापानीका कारण दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाका विभिन्न स्थानमा तरकारी र फलफूल खेतीमा क्षति पुगेको हो
बैतडीमा हाल कोरोनाका ६ सय बढी सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये अधिकांश होम आइसोलेसनमै रहेका छन् ।
बैतडी, बैशाख २२ । जिल्ला अस्पताल बैतडीमा आकस्मिक र प्रसुतीबाहेकका सबै सेवा बन्द गरिएका छन् । अस्पतालमा कोरोनाका बिरामीको संख्या बढ्दै गएपछि अन्य सेवाहरु बन्द गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख
बैतडी । बैतडीको पञ्चेश्वरमा मंगलबार भएको जिप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । उपचारका क्रममा पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसंगै मृतकको संख्या ६
घर नजिकै गहुँमकै पिस्ने मिलमा काम गरिरहेका बेला भण्डारीलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
बैतडी । बैतडीमा आजदेखि निषेधाज्ञा लागु गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको भन्दै जिल्लामा निषेधाज्ञा जारी गर्न सिफारिश गरेको थियो । जिल्ला
बैतडी । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि बैतडीको पाटन नगरपालिकाका बजार क्षेत्र वैशाख मसान्तसम्म पूर्ण रुपमा बन्द गरिने भएको छ । सर्वपक्षीय सरोकारवालाहरुको बैठकले कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि सोमबारदेखि
बैतडी, बैशाख ८ । बैतडीको मेलौली नगरपालिकामा विद्यालयहरु बन्द गरिएको छ । नगरभित्रका सम्पूर्ण विद्यालय बैशाख १४ गतेसम्मका लागि बन्द गरिएको मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले जानकारी दिनुभयो । नगरपालिकाको
के कति कारणले महेशको हत्या भयो भन्ने बारे खुल्न नसकेको खोचलेक प्रहरी चौकीले जनाएको छ । महेश आफ्नी आमासँगै मामाघर आएका थिए ।
गोेली लागेर घाइते भएका चन्दको जिल्लामा उपचार हुन नसक्दा काठमाडौं रेफर गरिएको थियो । काठमाडौंमा पनि उपचार हुन नसक्ने भन्दै घर लैजान भनिएपछि अत्तरिया आइपुग्दा चन्दको मृत्यु भएको प्रहरीले जनाएको