२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बैतडीमा दुई नगरपालिका ‘सिल’

बैतडी, असोज १५ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएको भन्दै बैतडीका दुई स्थानीय तहलाई सिल गरिएको छ । जिल्लाको मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका क्षेत्रलाई सिल गरिएको हो ।

मृत्युपछि कोरोना पुष्टि, बैतडीमा कोरोनाबाट पहिलो मृत्यु

बैतडी, असोज १० । बैतडीमा कोरोनाभाइरस संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । भारतको बैंग्लोरबाट फर्केर घर जाँदै गरेका बेला शुक्रबार पुर्चौडीको लामाधारमा मृत भेटिएका युवकमा कोरोना पुष्टि भएको हो

दादुरा र रुबेलाका बिरामी भेटिए

बैतडी । जिल्लाका दुई बालबालिका तथा एक किशोरीमा दादुरा र रुबेलाको रोग देखापरेको छ । पाटन र दशरथचन्द नगरपालिकामा ती रोगका बिरामी देखिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले

बैतडी कोरोना संक्रमित शुन्य जिल्ला

बैतडी । बैतडी हाललाई सक्रिय संक्रमित शुन्य जिल्ला भएको छ । बैतडीका विभिन्न स्थानीय तहका ३ सय ७५ जनामा संक्रमण पुष्टि भएको र सबै डिस्चार्ज भइसकेकाले हालका लागि सक्रिय संक्रमितशुन्य

बैतडीमा स्वास्थ्यकर्मी माथि कुटपिट

बैतडी । बैतडीका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । स्वाब संकलन गर्न खटाईएका सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भुपेन्द्र बोहरामाथि कुटपिट भएको हो । सामाजिक दुरी कायम

शिक्षकले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक

बैतडी, भदौ २३ । बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार

बैतडीमा एक महिनामा स्क्रब टाइफसका ४९ जना बिरामी फेला

विनोदसिंह विष्ट (इमेज) बैतडी, भदौ १८ । बैतडीमा डेंगी र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेलापरेका स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक

बैतडीमा एक साता निषेधाज्ञा

बैतडी, भदौ ९ । बैतडीमा एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलन नदिन एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको हो । मंगलबारदेखि भदौ १४ गतेसम्म

डेढ महिनादेखि संकलन गरिएको स्वाबको रिपोर्ट अझै आएन, स्वाब नै हराएको आशंका

बैतडी । बैतडीमा डेढ महिनादेखि संकलन गरिएको स्वाबको रिपोर्ट अझै आएको छैन् । भारतबाट फर्केका र आरडीटी पोजेटिभ आएका १ सय ४४ नागरिकको स्वाबको रिपोर्ट अझै नआएको हो । करीब

बैतडीमा कोरोना संक्रमितको संख्या ३२२ पुग्यो, १५ जनामात्रै सक्रिय संक्रमित

विनोदसिंह विष्ट (इमेज) बैतडी, साउन २६ । बैतडीमा कोरोना संक्रमितको संख्या ३२२ पुगेको छ । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर–३ का २४ वर्षीय पुरुषमा सोमबार कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या