२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


स्ववियु निर्वाचनः बैतडीमा नेविसंघको क्लिन स्वीप

बैतडी । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय (सुप) अन्तर्गत बुधबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) काे निर्वाचन सम्पन्न भएकाे छ । साेही बैतडीका ३ वटै क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले क्लिन स्वीप गरेको

वर्षा भएपछि बैतडीका कृषक खुशी

काठमाडौं । बैतडी लगायतका सुदूरपश्चिम प्रदेशका जिल्लामा वर्षा भएकाे छ । वर्षा भएपछि यहाँका कृषक खुशी भएका हुन् । लामो समयपछि वर्षा भएसँगै बालीनालीलाई राहत पुगेको भन्दै यहाँका कृषक खुशी

बैतडीका दुई क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

बैतडी । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सम्बन्धन प्राप्त बैतडीका दुई वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । गाँजरीमा रहेकाे सिगास शिक्षा क्याम्पस र शाहीलेकमा रहेकाे बैतडी

बैतडीमा विद्युत सर्ट भएर आगलागी, १२ लाखको क्षति

बैतडी । बैतडीको मेलौलीमा रहेको एक विद्युत सामग्रीको पसलमा आगलागी भएको छ । जिल्लाको मेलौली नगरपालीका–७ हरिपुरबजारमा रहेको कृष्ण सिह भण्डारीले सञ्चालन गरेको न्यू उर्जा ट्रेडर्समा आगलागी हुँदा १२ लाख

बैतडीमा ड्युटीमै रहेका एक हवल्दारको मृत्यु

बैतडी । बैतडीमा ड्युटीमै रहेका एक जना प्रहरी हवल्दारको बुधबार मृत्यु भएको छ । मृत्यु हुनेमा कैलाली घर भइ मेलौली नगरपालिका-२ सलेना प्रहरीचौकीमा कार्यरत ३२ वर्षीय प्रहरी सहायक हवल्दार नविन

बैतडीमा प्रथम विद्यालय सरसफाई सम्मेलन सम्पन्न

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका-३ श्रीकोटमा रहेको सनातन धर्म मावि खोचलेकमा प्रथम विद्यालय सरसफाई सम्मेलन सम्पन्न भएको छ । विद्यालयलाई तीनतारे घोषणा गर्ने उदेश्यले याे सम्मेलनको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक

बैतडीमा राष्ट्रपति रनिङ शिल्डका एक जना खेलाडी घाइते

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सडकमा लड्दा खेलाडी हिरा कुँवर घाइते भएकी छन् । उपयुक्त खेल मैदान नहुँदा पक्की सडकमा दौड गराउँदा कुँवर घाइते भएकी

जनताका आधारभूत आवश्यकतालाई जनप्रतिनिधिले उपेक्षा गरे

डडेल्धुरा । बैतडीको सुनार्याका जनताका आधारभूत आवश्यकतालाई जनप्रतिनिधिहरुले उपेक्षा गरेको स्थानीयले बताएका छन् । सुनार्या गाउँपालिकाको वडा नं. २, ६, ७, र ८ का जनता खानेपानी, सिँचाइ, विद्युत, गुणस्तरीय शिक्षा

बैतडीमा मानव कंकाल भेटियो

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–५ को सहिद पार्क नजिक मानव कंकाल भेटिएको छ । सहिद पार्क नजिक भिरालो जमिनमा भेटिएको उक्त कंकाल स्याल खाईसकेको अवस्थामा हड्डी मात्रै बाँकी रहेको जिल्ला

नगरस्तरीय महिला टी-२० क्रिकेटको उपाधि देहिमाडौंलाई

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा सम्पन्न नगरस्तरीय महिला टी-२० क्रिकेट प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिका-२ देहिमाडौंले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा दशरथचन्द नगरपालिकामा-८ त्रिपुरालाई ७ विकेटले स्तब्ध पार्दै