२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बैतडीमा एक जाेडी युवा-युवती एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला

बैतडी । बैतडीमा एक जोडी युवा-युवतीसँगै एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाको सिगास गाउँपालिका-५ का २१ वर्षीय केशव दमाइ र १८ वर्षीय रमिता

बैतडीमा महिलाको नाममा उद्योग दर्ता बढ्यो

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ७ सय ५४ उद्योग दर्ता भएकामा २ सय ७१ उद्योग महिलाका नाममा दर्ता भएका भएका छन् ।

बैतडीमा बजार अनुगमन हुन सकेन

बैतडी । सुदूरपश्चिमको मुख्य पर्व गौरा र हरितालिका तीज नजिकिएसँगै महंगी बढ्दै गएको छ । बैतडीमा पनि महंगीका कारण उपभोक्ता मारमा पर्न थालेका छन् । महंगी बढ्दासमेत बैतडीमा बजार अनुगमन

बैतडीका ८ स्थानीय तह पहिरोको उच्च जोखिममा

बैतडी । बैतडीका ८ स्थानीय तह पहिरोको उच्च जोखिममा परेका छन् । जिल्लाको दशरथचन्द, मेलौली पुरचौंडी नगरपालिका, पञ्चेश्वर, शिवनाथ, सिगास, दोगडाकेदार र डिलाशैनी गाउँपालिका पनि पहिरोको उच्च जोखिममा रहेका छन्

बैतडी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

प्लान्ट स्थापना भएसंगै आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्न सहज भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिनुभयो । सिलिन्डर खरिद गरेर अक्सिजन आपूर्ति गर्नुपर्ने बाध्यताको अन्त्य भएको उहाँको भनाइ

बैतडीमा छोराले बन्चरो प्रहारगरि आफ्नै बुबाको गरे हत्या

बैतडी । बैतडीमा आज (शुक्रबार) बिहान छोराले आफ्नै बुबाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका– ५ शेराका ६८ वर्षीय अन्तराम जोशीको उनका २२ वर्षीय छोरा लोकराज जोशीले बिहान बन्चरो प्रहार

जंगली च्याउ खाँदा अस्पताल भर्ना

बैतडी । बैतडीमा जंगली च्याउ खाँदा मंगलबार एकै परिवारका पाँच जना बिरामी भएका छन् । बिरामी हुनेमा मेलौली नगरपालिका ५ खलीगाडका एकै परिवारका पाँच जना रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले

बैतडीको स्वास्थ्य चौकीमा एमबीबीएस डाक्टर

नगरपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै हाट स्वास्थ्य चौकीबाट एमबीबीएस डाक्टर सहितको सेवा सुरू गर्ने घोषणा अनुरूप सेवा सुरू भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताउनुभयो ।

बैतडीमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया

बैतडी । जिल्ला अस्पताल बैतडीमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ । एपेन्डिसाइटिस भएर अस्पताल आएकी पुर्चौडी नगरपालिका-१० की २७ वर्षीया महिला बिरामीको एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको हो ।

बैतडीमा विद्युतीय टोकन प्रणाली सुरु

बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीमा पहिलो पटक विद्युतीय टोकन प्रणाली सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार प्रशासन कार्यालय मार्फत प्रदान हुने सेवालाई सहज