२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


चलचित्र विकास बोर्ड अध्यक्ष बनेका बुबालाई अनमोलको बधाई

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएपछि भुवन के.सी.लाई फिल्मकर्मीदेखि शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिइरहेका छन् । यसैबीच उनका छोरा अनमोल के.सी.ले सामाजिक सञ्जाल फेसबुक मार्फत बुबासँगको