काठमाडौं । फ्रान्सले युरोपियन युनियन (ईयु) बाहेकका राष्ट्रहरुको यात्रामा प्रतिबन्ध लगाएको छ । नयाँ स्वरुपको कोरोना भाइरसको महामारी बढ्दै गएसँगै फ्रान्सले युरोपियन युनियनमा आवद्ध राष्ट्रबाहेक अन्यत्रको यात्रामा कडाइ गरेको हो