काठमाडौं । चितवनको रत्ननगरमा बोलेरोले जीपलाई ठक्कर दिँदा एक जना बृद्धको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–९ खगेरी पुलमा भएको दुर्घटनामा परी पैदलयात्री स्थानीय ७१ वर्षीय खड्कबहादुर राना मगरको मृत्यु