२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

दोलखामा जीप दुर्घटना हुँदा १६ जना घाइते

दोलखा । दोलखामा बोलेरो जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । दोलखाको बैतेश्वर गाउँपालिका–६ नाम्दुस्थित डाडाँगाउँमा मंगलबार दिउँसो नाम्दुबाट मैनापोखरी जाँदै गरेको बोलेरो जीप दुर्घटनामा परेको हो ।