काठमाडौं । आर्थिक मन्दीको असर हरेक क्षेत्रमा परेको छ । साउन महिनालाई चुरा, पोते,मेहन्दी लगायतका श्रृंगारका सामानको सिजनका रुपमा लिइन्छ । तर यहि व्यवसायमा सिजनको बेलामा पनि ब्यापार छैन ।