३१ चैत्र २०८१, आइतबार | Mon Apr 14 2025


बौद्ध परम्परा अनुसार महाकाली पूजा सम्पन्न

काठमाडौं । हिमाली बौद्ध परम्परा अनुसार तीन दिने महाकाली पूजा सम्पन्न भएको छ । स्वयम्भू, किमडोलस्थित भूटानी गुम्बा भनेर चिनिएको बुद्धधर्म महाविहार साङ्गे छ्योलिङ गुम्बामा सो पूजा सम्पन्न भएको हो

बज्रयानी हिमाली बौद्ध परम्परा अनुसार यमन्तकको पूजा

काठमाडौं । महाशिवारत्रीको अवसरमा बज्रयानी हिमाली बौद्ध परम्परा अनुसार यमन्तकको पूजा गरिएको छ । बौद्ध देवता यमन्तकलाई भगवान शिवको समानान्तर रुपमा पुज्ने गरिन्छ । बुधबार काठमाडौंको बौद्धस्थित द्रुपचेन यमन्तक सेचेन

बौद्धमा गोली प्रहार, एक जना घाइते

काठमाडौं । काठमाडौंको बौद्धमा लुटेरा समूहलाई नियन्त्रणमा लिन क्रममा प्रहरीले गोली चलाएको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ जगडोलमा बिहीबार दिउँसो दुई राउण्ड गोली चलाएर लुटेरा समूहलाई नियन्त्रणमा लिएको

बौद्धमा दर्शनार्थीको भीड (तस्बिरहरू)

काठमाडौं । वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती अर्थात बुद्ध पूर्णिमा आज (शुक्रबार) देशभर मनाइँदैछ । शान्तिका अग्रदुतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७ औं जयन्ती मनाइँदैछ । काठमाडौंको बौद्ध

विश्वप्रसिद्ध लेखक महायानी बौद्ध गुरु जोपा रिन्पोछेको निधन

काठमाडौं । बौद्ध विद्वान तथा महायानी गुरु बज्रधारा लामा थुब्तेन जोपा रिन्पोछेको निधन भएको छ । उहाँको बिहीबार कपन गुम्बामा ७७ वर्षको उमेर निधन भएको हो । मनास्लु क्षेत्रमा रहेको

जेष्ठ बौद्ध अनागारिका माधवी गुरुमाँको अन्त्येष्टि

काठमाडाैँ । नेपालका थेरवाद बौद्ध शासनका जेष्ठ बौद्ध अनागारिका माधवी गुरुमाँको बिहीबार अन्त्येष्टि गरिएको छ । उहाँको बिहीबार ललितपुरको शंखमुल घाटमा बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरिएको हो । ९२

थेरवादी बौद्ध भिक्षुबाट भिक्षा ग्रहण

काठमाडौं । पञ्चदान पर्वको अवसरमा थेरवादी बौद्ध भिक्षुहरुबाट भिक्षाटन ग्रहण गर्नुभएको छ । दीप प्रज्वलन समिति, महाबौद्धले आयोजना गरेको भिक्षाटनमा ६० जना थेरवादी बौद्ध भिक्षु र सामणेरहरु सहभागी थिए ।

फ्रान्समा सप्ताहव्यापी बुद्ध जयन्ती मनाइयो

त्यस्तै विश्वभर रहेका बौद्ध धर्मावलम्बीहरूले बैशाख अष्टमी पूजा समेत मनाएका छन् । तथागत भगवान बुद्धको अन्तिम संस्कार गरेको दिनको स्मरणमा अष्टमी पूजा गरिन्छ ।

नेपाली बौद्ध परियत्ति पाठ्यक्रमको पठनपाठन भारतमा शुरु

उतर प्रदेशको संकस्स नगरस्थित असोकाराम विहारमा नेपाल बौद्ध परियत्ति शिक्षा शुरु गरिएको हो । संकस्स नगर बौद्ध परियत्ति शिक्षा केन्द्र स्थापना गरेर अखिल नेपाल भिक्षु महासंघले नेपाली पाठक्रम नै लागु

बौद्ध स्तुपामा वातावरणमैत्री लुङ्गटा

बौद्ध स्तुपा गुम्बाहरूमा नाइलनको कपडा र नाइलनको डोरीबाट बनाइएका लुङ्गटा प्रयोग हुदै आएको छ । बौद्धनाथबाट वातावरणमैत्री मैत्री लुङ्गटा प्रयोग गर्ने कार्यको सुरुवात भएको छ ।