काठमाडौं, असार १९ । नेपालमा थेरवादी बौद्ध जगतका शिखर व्यक्तित्व तथा सातौं संघनायक धम्माचरिय अग्गमहापण्डित भिक्षु डा. ज्ञानपूर्णिक महास्थवीरको शुक्रबार निधन भएको छ । अग्गमहा सदम्मज्योतिकध्वज भिक्षुको ८१ वर्षको उमेरमा