५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


बौद्ध सम्पदा धम्मचक्रको खोजी, पशुपतिमा गैरकानूनी रुपमा पुननिर्माण नर्गन माग

काठमाडौं, चैत ५ । पशुपतिमा रहेको लिच्छवीकालिन बौद्ध धम्मचक्र हराएको ३ साता बढी भइसक्दा पनि पशुपति क्षेत्र विकास कोषले वेवास्ता गरेको आरोप अभियन्ताहरुले लगाएका छन् । कोषमा बिहीबार भएको छलफलमा