२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


देशभर मनाइयो ग्याल्पो ल्होसार

शेर्पा संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ । बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक

विष्णुमति लिंकरोडको अतिक्रमणले लोकेश्वर महादेव खण्डहरमा परिणत (भिडियो)

२२ सालको नापीअनुसार मन्दिर परिसरको जग्गा नै एक रोपनीभन्दा बढी थियो । तर, अहिले विष्णुमति लिङ्करोड र अतिक्रमणमा परेर खुम्चिएको छ ।

महाँकाल पूजा संकटमा, परम्परा खुम्चिएकोमा संस्कृतिविद् चिन्तित

विहार लामा लोपेन नाङछु बोधिचित प्राप्तिमा सफलता प्राप्तिका लागि पनि यो तान्त्रिक पूजा हुने गरेको छ ।

बौद्ध संस्कृति अनुसार आज पञ्चदान पर्व मनाईंदै

काठमाडौं । बौद्ध संस्कृतिअनुसार आज पञ्चदान पर्व मनाइंदैछ । प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन यो पर्व मनाउने गरिन्छ । यस दिन दिपंकर बुद्ध, करुणामय आदिको मूर्ति सजाई चुडाकर्म गरेका

नेपालको सबैभन्दा पुरानो बौद्ध काष्ठकला संकटमा (भिडियो)

नरेन्द्र मानन्धर काठमाडौं, असार २० । नेपाल मण्डल बज्रयानको केन्द्र हो । बज्रयान बौद्ध धर्मको दैनिक अभ्यासका लागि यहाँ हाम्रा पुर्खाले विभिन्न महाविहार, बहा र बही समेत स्थापना गरेका थिए

बौद्धमा बोराभित्र अर्ध जलेको अवस्थामा शव फेला

काठमाडौं । काठमाडौँको बौद्धस्थित नयाँवस्तीको प्लानिङ चउरमा बोराभित्र शवको केही भाग फेला परेको छ । आज बिहान दुँबो टिप्न गएका स्थानीयले बोराभित्र शवको घुँडा र खुट्टाको भाग देखेपछि प्रहरीलाई खबर

पशुपतिमा पूजा भइरहेको शिवलिङ्ग वास्तविक नभएको खुलासा (भिडियो रिपोर्ट)

पशुपति मन्दिरभित्र अहिले पनि चैत्य रहेको जानकारहरू बताउँछन् । तसर्थ यो पुरानो चर्तुमुखी शिवलिङ्ग र बौद्ध चैत्यलाई केन्द्र विन्दुमा राखेर अन्य सम्पदाहरूको गहन अध्ययन अनुसन्धान गर्न सके यो क्षेत्रको थप

बौद्धतन्त्र साधनाको पीठ पशुपति (भिडियो)

गुरु पद्मसम्भवले पाशुपत क्षेत्रमा अनाभोगकुट श्मसानमा साधना गरेका थिए । त्यस्तै महासिद्ध तिलोपा र नारोपाले गुफामा साधना गरेका थिए । सिद्ध येशे छोग्यालले बाग्मतीको दोभानमा सिद्धि प्राप्त गरेको बताइन्छ ।

बौद्धमा हिटर बालेर सुत्दा आमाछोरीको मृत्यु

काठमाडौं, मंसिर १८ । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै आएकी २७ वर्षीया पेम्बी

भारतको साकेत मुक्ति आन्दोलनमा नेपाली बौद्धहरुको ऐक्यबद्धता

काठमाडौं, साउन १९ । भारतको अयोध्यालाई साकेत घोषणा गर्न माग राखेर आन्दोलन गरिरहेका भारतीय बौद्धहरुको प्रति ऐक्यबद्धता जनाउन नेपालका बौद्धहरुले पनि साकेत मुक्ति सरोकार समुह नेपाल गठन गरेका छन ।