१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीद्वारा राजीनामा

काठमाडौँ । अब्दुल्लाह अल्मुताइरीले नेपाली राष्ट्रिय फुटबल टिममा मुख्य प्रशिक्षकबाट राजीनामा दिएको घोषणा गरेका छन् । आइतबार सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै अब्दुल्लाहले ५२५ दिनपछि नेपाली राष्ट्रिय टिमको प्रशिक्षक पद