सरकारले बेरुजुको कारण देखाएर डलर नदिँदा इन्टरनेट सेवा प्रदायकहरूले ब्याण्डविथ प्रदायक भारतीय कम्पनीहरूलाई पाँच महिनादेखि भुक्तानी दिन पाएका थिएनन् । भारतको टाटा र एयरटेल कम्पनीले इन्टरनेट रोक्ने चेतावनी दिएका थिए