१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कुनैबेला पूर्वाञ्चलकै ब्यापारिक केन्द्र जौंबारी हिजोआज सुनसान, व्यापार खस्कियो

इलाम । दुई दशक अगाडिसम्म सयौं घोडाहरु आलु, अलैंची, मटरको कोसा, घिउ, छुर्पी आदि बोकेर जौबारीको बाटोमा लस्करै हुन्थे । जौबारी इलाममात्र नभएर उच्च पहाडी भेगको प्रमुख व्यापारी केन्द्र बनेको