काठमाडौं । चाडपर्व नजिकिदै गर्दा पनि काठमाडौंका मुख्य व्यापारिक क्षेत्रहरु सुनसान देखिएको छ । दशैं, तिहार, छठ लगायतका ठूला चाडपर्व नजिकिदै गएपनि काठमाडौं उपत्यकाका प्रमुख व्यापारिक बजारमा चहलपहल कम देखिएको