१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025


बंगलादेशसँग पनि नेपालको ब्यापार घाटा उच्च गतिमा बढ्दै

काठमाडौं । पूर्वी नाका काँकडभिट्टाबाट भारत, बंगलादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा देखिएको छ । काँकडभिट्टा नाकामार्फत भारतसँग नेपालको व्यापार घाटा २५ अर्ब ४८ करोड २७ लाख भएको