२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ब्रह्मपुत्रमा डुंगा पल्टिंदा ३० बेपत्ता

एजेन्सी । भारतमा यात्रुबाहक डुंगा पल्टिंदा कम्तिमा एक जनाको ज्यान गएको छ भने ३० जना बेपत्ता भएका छन् । आसामको जोरहाट नजिकै ब्रह्मपुत्र नदीमा १२० जना बोकेको डुंगा अर्को डुंगासंग