काठमाडौं । ब्राजिलमा सत्ताबाट बाहिरिन लागेका दक्षिणपन्थी राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरूले राजधानी ब्रासिलियास्थित संघीय प्रहरी प्रधान कार्यालयमा आक्रमणको प्रयास गरेका छन् । आक्रोशित प्रदर्शनकारीको भीड आदिवासी नेता जोसे एकासियो सेरेरे
काठमाडौं । ब्राजिलको दक्षिणी राज्य परानामा सडकमाथिबाट खसेको पहिरोमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण बुधबार सडकमाथिबाट खसेको पहिरोमा परि दर्जनौं बेपत्ता भएको अधिकारीहरूले बताएका
काठमाडौं । ब्राजिल र पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् । सोमबार राति भएका आ–आफ्ना खेलहरु जित्दै ब्राजिल र पोर्चगलले प्रतियोगिताको नकआउट चरणमा आफ्नो
एजेन्सी । ब्राजिलमा बामपन्थी नेता लुला डि सिल्भा राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । राष्ट्रपतिय निर्वाचनको अन्तिम चरणमा अति दक्षिणपन्थी नेता जायर बोल्सोनारोलाई झिनो मतले पराजित गर्दै पूर्व राष्ट्रपति समेत रहेका
काठमाडौं । ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ । गत आइतबार सम्पन्न पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो चरणमा
काठमाडौं । ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ । आइतबार सम्पन्न पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो भरणमा मतदान
काठमाडौं । ब्राजिलको एथलेटिक्स जिउ जित्सु च्याम्पियन लिएन्ड्रो लोको गोली हानी हत्या गरिएको छ । ब्राजिलको साउ पाउलोस्थित नाइट क्लबमा ड्युटीबाहिर रहेका प्रहरीले उनको गोली हानी हत्या गरेको हो ।
काठमाडौं । संघीय गणतन्त्र ब्राजिलको लागि नेपाली आवासीय राजदूतमा निर्मलराज काफ्ले नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले ब्राजिलको राजदूतमा काफ्लेलाई नियुक्त गर्नुभएको हो । काफ्लेको यसअघि नै संसदीय सुनुवाइ
काठमाडौं । ब्राजिलमा आपराधिक गतिविधीमा संलग्नहरूको बस्तीमा छापा मार्ने क्रममा १८ जनाको मृत्यु भएको छ । ब्राजिलको रियो दि जनेरियो नजिक मलेमाओ फाभेलामा भएको घटनामा मारिनेमा १६ जना संदिग्ध अपराधी,
एजेन्सी । ब्राजिलको साओ पाउला शहरमा पनि मंकिपक्स संक्रमित फेला परेका छन् । भर्खरै स्पेन र पोर्चुगलको यात्रा गरी फर्केका ४१ वर्षीय पुरुषमा मंकीपक्स भाइरस देखिएको हो । उनको स्थानीय