१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इन्जुरी समयमा डोना थापाको गोलले हारबाट जोगियो थ्रीस्टार

खेलको इन्जुरी समयमा डोना थापाले गोल गरेपछि थ्री स्टार हारबाट जोगिएको हो । त्यसअघि प्रशान्त तामाङले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए ।

ब्रिगेड ब्वाइजसँग बराबरी खेल्दै जावलाखेलले जोड्यो पहिलो अंक

काठमाडौं, मंसिर २७ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले पहिलो अंक जोडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा ब्रिगेड ब्वाइज क्लबसँग गोलरहित बराबरी खेल्दै