१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सुर्खेत प्रदेश अस्पतालमा सेवा प्रवाहमा समस्या

काठमाडौं । सुर्खेत प्रदेश अस्पतालमा स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भएपछि सेवा प्रवाहमा समस्या भएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणले प्रदेश अस्पताल सुर्खेतका मात्रै ६० भन्दा बढी स्वास्थ्यकर्मी

भरतपुर अस्पतालमा स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भएपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

चितवन । कोभिडको जोखिम र संक्रमण बढ्दै गएपछि भरतपुर अस्पतालमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । भरतपुर अस्पताल प्रशासनले एक सूचना जारी गर्दै आजदेखि लागू हुनेगरी जनरल ओपिडी