२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


भक्तपुर-२ बाट महेश बस्नेतको उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराउनुभएको छ । आइतबार भक्तपुरको प्रतिनिधि सभा २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभाको प्रत्यक्षमा मनोनयन दर्ता गराउनुभएको हो ।