२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कर्णालीको चामल भक्तपुरमै बेचियो

सुर्खेत, कात्तिक १७ । कर्णाली प्रदेशका जनताको भोक मेटाउन भनेर पठाइएको अनुदानको चामल भक्तपुरमा महँगो मूल्यमा बिक्री गर्ने गरेको रहस्य खुलेको छ । दुुर्गम छ जिल्लाका नागरिकलाई अनुदानको रुपमा पठाइएको

भक्तपुरमा होम आइसोलेशनमा ६ जनाको मृत्यु

मध्यपुरथिमि, कात्तिक १४ । सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पिसिआर परीक्षण गर्दा आठ

नवदुर्गाको प्रसाद शीतल निवास पठाइने

भादगाउँ, कात्तिक १४ । राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि यस वर्ष भक्तपुर नआउने भएपछि नवदुर्गाको प्रसाद राष्ट्रपति निवासमा पठाउने तयारी भएको

प्रेमिका विवादमा हत्या

भक्तपुर, कात्तिक ९ । भक्तपुर नगरपालिका-१, इँटापाकोस्थित मेटल कारखानामा कार्यरत् ३५ वर्षीय भारतीय नागरिक शाहीव हुसैनको हत्याको अभियोगमा प्रहरीले आइतबार दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत,

सांसद बस्नेतद्वारा दशैं भत्ताको रकम भक्तपुर अस्पताललाई

भक्तपुर, कात्तिक ३ । भक्तपुर क्षेत्र नं २ का सङ्घीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले यस वर्षको दशैं भत्तावापतको रकम भक्तपुर अस्पताललाई हस्तान्तरण गर्नुभएको छ । अस्पतालमा सेवा लिन आउने

भक्तपुरमा प्रहरीको ‘फेक इन्काउन्टर’, घटनाको अनुसन्धानमा खटिएका एसपीसहति ६ जनालाई कारवाही गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भक्तपुरमा २०७५ साउन २१ मा बालक अपहरणकारीलाई आफैंले गोली हानी हत्या गरेको दावी गरेको छ । बालक अपहरण प्रकरणमा इन्काउन्टरमा दुई जना मारिएको बताएपनि

भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

भक्तपुर, असोज २५ । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ चुनदेवीमा रोकिराखेको टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको

भक्तपुरका गेष्ट हाउसमा प्रहरीको छापा, १४ जना पक्राउ

भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमिले विभिन्न गेष्ट हाउसमा छापा मार्दा अनैतिक गतिविधिमा संलग्न रहेको अभियोगमा गेष्ट हाउस सञ्चालकसहित १४ जनालाई पक्राउ गरेको छ । यहाँको ठिमी क्षेत्रमा सञ्चालित विभिन्न

भक्तपुरमा बसभित्र किशोरी बलात्कार आरोपी भद्रपुरबाट पक्राउ

भक्तपुर, असोज २३ । यही असोज १७ गते भक्तपुर नगरपालिका–८ कालाँचामा बसभित्र १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्नेमध्ये फरार रहेका एक जनालाई प्रहरीले भद्रपुरबाट पक्राउ गरी शुक्रबार यहाँ ल्याएको छ

भक्तपुरमा जग्गा किन्न आएका व्यक्तिको कुटपिटबाट जग्गा धनीको मृत्यु

भक्तपुर, असोज २२ । जग्गा किन्ने बहानामा आएका दुई लुटेराको कुटपिटबाट जग्गा देखाउन गएका एक जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–८ सुडालमा जग्गा हेर्न आएका दुई जनाले कुटपिट गर्दा