२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


घरमै नागरिकता प्रदान

काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबार एक सेवाग्राहीलाई घरमै नागरिकता प्रदान गरेको छ । मध्यपुर थिमि नगरपालिका-४ बस्ने १९ वर्षीया सुप्रिना श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको टोलीले

महामञ्जुश्रीको प्रतिमा अनावरण

काठमाडौं । भक्तपुरको सुडाल ल्हासापाक्व क्षेत्रमा महामञ्जुश्रीको प्रतिमा अनावरण गरिएको छ । करिब ४ फिट अग्लो पित्तलमा सुनको जलप भएको प्रतिमालाई एक औपचारिक कार्यक्रमकाबीच बागमती साेमबार प्रदेशका वाणिज्य तथा आपूर्ति

भक्तपुरमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । मध्यपुर थिमि नगरपालिका–६ हुकाम ओरालोमा शनिबार राति गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दुवाकोटबाट पुरानोथिमि आउँदै गरेको प्रदेश ३–०१–०२३ च ४२९३ गाडी र विपरीत दिशाबाट जाँदै

भक्तपुरमा काँग्रेसका दुर्लभ थापा अगाडि,पछ्याउँदै एमालेका बस्नेत

भक्तपुर । भक्तपुरको क्षेत्र नम्बर–२ को प्रतिनिधि र प्रदेश सभाको आईतबार सम्पन्न निर्वाचनको मतगणना शुरु भएको छ । प्रतिनिधि सभातर्फ नेपाली काँग्रेसका दुर्लभ थापाले शुरुवाती अग्रता कायम गर्नु भएको छ

भक्तपुरमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

काठमाडौं । भक्तपुरमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–३ झौखेलबाट भक्तपुर नगरपालिकातर्फ आउँदै गरेको बा ५ ख ९१४२ नं को पानीको ट्याङ्करले भक्तपुर नगरपालिका–२ ब्यासी कासन पुल

भक्तपुरमा बनेका पालाको माग उच्च

गृष्मा राजभण्डारी र सुमित्रा केसी काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरको ठिमीमा प्रजापति समुदायलाई माटाको पाला बनाउन चटारो परेको छ । माटो चोखो हुने मान्यताले लक्ष्मी पुजामा यसैका पाला प्रयोग गर्ने

भक्तपुरका किसान मखमली फूल टिपेर माला उन्नमा व्यस्त

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डु गाउँ मखमली, सयपत्री र गोदावरी फूलहरुको सुगन्धले मगमगाएको छ । तिहार नजिकिएसँगै यहाँका किसान र गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त भएका छन् ।

खःमेय् जात्रा सम्पन्न

भादगाउँ । बडादशैंको नवौँ दिन महानवमीको अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् ब्वाकेगु (राँगो दौडाउने) जात्रा सम्पन्न भएको छ । धार्मिक, सांस्कृतिक, र ऐतिहासिक रूपले अत्यन्त महत्वपूर्ण मानिने

नवदुर्गा देवगण सिद्ध गर्ने भक्तपुरको दशैं

भादगाउँ । आश्विन शुल्क प्रतिपदादेखि पूर्णिमाको दिनसम्म नवदुर्गा भवानीको आह्वान गरी मनाइने चाड हो बडादशैं । यसपर्वलाई नेवार समुदायले मोहनी नखाः भन्छन् भने यो चाडलाई ठाउँ विशेषअनुसार दशैं, दुर्गापूजा, विजयादशमी

भक्तपुरमा रक्तदान तथा बीमा सचेतना कार्यक्रम सम्पन्न

भक्तपुर । सन नेपाल लाइफ इन्स्योरेन्स सूर्यविनायक शाखाले पाँचौ वार्षिकोत्सवको अवसरमा बिहीबार सूर्यविनायक चोकमा रक्तदान तथा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व बहन अन्तर्गत हाल रगतको चरम