२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


‘राखेप’को कार्यवाहक सदस्यसचिवमा ढकाल

काठमाडौं, असार २२ । युवा तथा खेलकुद मन्त्रालयका खेलकुद विकास महाशाखाका प्रमुख भक्तबहादुर ढकाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कार्यवाहक सदस्यसचिवको जिम्मेवारी दिइएको छ । असार २१ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार ढकाललाई